Email:: rajpokhara2041@gmail.com | Search
Call Now: +977- 061-463553|24 hrs Service

पर्यटनमा ओइलाएका सपनाहरुको पुर्नताजगीका लागि सक्रिय छु :रविन्द्रराज पौडेल

साउन १७, काठमाण्डौ । वेलकम पोखरा टुर्स एण्ड ट्राभल’ पोखरा क्षेत्रमा स्थापित  ट्राभल कम्पनीको रुपमा रहेको छ । सँगै रहेको होटल राजले पर्यटकहरुको खानपिन र बसाईलाई आनन्ददायक बनाउन महत्वपुर्ण भुमिका खेलेको छ । लेकसाईडमै अवस्थित भएको कारण पनि हुनसक्छ, उक्त होटल पर्यटकहरुको पहिलो रोजाई नै बन्ने गरेको छ । रातभरको आनन्ददायक क्षण र दिनभरीको घुमघामको चाँजोपाँजो एकैसाथ मिलाईदिने कारणले पनि ‘वेलकम ट्रेकिङ र होटल राज’ एकसाथ पर्यटकहरुको रोजाईमा पर्दै आएका छन । यिनै ट्राभल र होटलका सञ्चालक हुन रविन्द्रराज पौडेल । जो सँग युवा जोस त छँदै छ सँगै विदेशमा अध्ययन गरेर प्राप्त भएको अन्तर्राष्ट्रिय डिग्री । उनको कर्मलाई भिन्न बनाउन यि कुराहरुले पनि उल्लेख्य भुमिका खेलेकै छन । भन्छन–‘पर्यटनका मुर्छित संभावना व्यूताउनकै लागि सिंगापुरको आर्कशक र सुरक्षित जिवन त्यागेर पर्यटनमा नौलो प्रयोग गर्ने कोशिष गर्दै छु ।’...
Continue Reading

वेलकम पोखरा टुर्सले ल्यायो ६ दिनको रारा टुर प्याकेज

पोखराको लेकसाईडस्थीत वेलकम पोखरा टुर्स एण्ड ट्राभल्र्सले आगामी शुक्रबारबाट रारा टुर स्पेशल प्याकेज सार्वजनिक गरेको छ । जसअनुुसार देशभरका जुनसुकै स्थानमा बसोबास गर्ने आन्तरीक तथा बाह्य पर्यटकहरु यस योजना अन्र्तगत लाभान्वीत हुने ट्राभल्सका कार्यकारी निर्देशक रबिन्द्रराज पौडेलले बताए । स्वर्ग नै पुगेको आभास हुने मुगु जिल्लामा अवस्थीत राराको सुन्दरता अवलोकन गर्न एक्लै जान नसक्नेहरुका लागि सामुहिक टुरले अभुतपूर्व मनोरञ्जन प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । काठमाण्डौ र पोखराबाट एक समुहमा ६/६ जना यात्रु समावेश गरी स्र्कपियो जिपमार्फत रारा प्रश्थानको कार्यक्रम समावेश गरिएको उक्त टुर प्याकेजमा प्रति व्यक्ति २५ हजार खर्च लाग्नेछ । जसमा ५ रात र ६ दिनको डिनर, ब्रेकफास्ट समावेश गरिएको छ भने बसोबासका लागि पर्यटकको ईच्छा अनुसार राराकै किनारमा टेन्ट तथा नजिकका होटलहरुमा सुत्ने व्यवस्था...
Continue Reading

Seasons and permits

Nepal has 4 seasons: spring, from March to May, is warm and quite dusty with few rain showers. Summer, from June to August, is the monsoon season, and it normally rains a lot during these months. Autumn, from September to November, is cooler with clear skies; this is the most popular trekking season. In winter, from December to February, it is cold at night and it can be foggy in the early morning. The afternoons are usually clear and pleasant at lower altitudes, though in the mountains it is quite cold. October and November are the most popular trekking months in Nepal. During this time, chances are high for clear skies and great mountain views. The nights are usually cold in the mountains, but the bright sun makes for pleasant day temperatures (above 20s° C, falling to 5° C at night...
Continue Reading

Information About Nepal

Welcome to Nepal History Records mention the Gopalas and Mahishapalas believed to have been the earliest rulers with their capital at Matatirtha, the south-west corner of the Kathmandu Valley. From the 7th or 8th Century B.C. the Kirantis are said to have ruled the valley. Their famous King Yalumber is even mentioned in the epic, ‘Mahabharat’. Around 300 A.D. the Lichhavis arrived from northern India and overthrew the Kirantis. One of the legacies of the Lichhavis is the Changu Narayan Temple near Bhaktapur, a UNESCO World Heritage Site (Culture), which dates back to the 5th Century. In the early 7th Century, Amshuvarma, the first Thakuri king took over the throne from his father-in-law who was a Lichhavi. He married off his daughter Bhrikuti to the famous Tibetan King Tsong Tsen...
Continue Reading
12