Email:: rajpokhara2041@gmail.com | Search
Call Now: +977- 061-463553|24 hrs Service

पर्यटनमा ओइलाएका सपनाहरुको पुर्नताजगीका लागि सक्रिय छु :रविन्द्रराज पौडेल

साउन १७, काठमाण्डौ । वेलकम पोखरा टुर्स एण्ड ट्राभल’ पोखरा क्षेत्रमा स्थापित  ट्राभल कम्पनीको रुपमा रहेको छ । सँगै रहेको होटल राजले पर्यटकहरुको खानपिन र बसाईलाई आनन्ददायक बनाउन महत्वपुर्ण भुमिका खेलेको छ । लेकसाईडमै अवस्थित भएको कारण पनि हुनसक्छ, उक्त होटल पर्यटकहरुको पहिलो रोज...

वेलकम पोखरा टुर्सले ल्यायो ६ दिनको रारा टुर प्याकेज

पोखराको लेकसाईडस्थीत वेलकम पोखरा टुर्स एण्ड ट्राभल्र्सले आगामी शुक्रबारबाट रारा टुर स्पेशल प्याकेज सार्वजनिक गरेको छ । जसअनुुसार देशभरका जुनसुकै स्थानमा बसोबास गर्ने आन्तरीक तथा बाह्य पर्यटकहरु यस योजना अन्र्तगत लाभान्वीत हुने ट्राभल्सका कार्यकारी निर्देशक रबिन्द्रराज...